काठमाडौं । विकास बैंकहरुको नाफा ८ प्रतिशत वृद्धि भएको छ । राष्ट्रिय स्तरका विकास बैंकहरुले १० महिनामै झन्डै साढे ४ अर्ब नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा आठ विकास बैंकले ४ अर्ब