१ आश्विन २०८३, बिहिबार

बैंक

लिबर्टी माईक्रो लाईफ इन्स्योरेंसले बाग्मती प्रदेशका सहकारी संस्थासंग सम्झौता गरि गर्यो बीमा सेवा सुचारु

काठमाडौं । लिबर्टी माईक्रो लाईफ इन्स्योरेंसले हालै बाग्मती प्रदेशका विभिन्न सहकारी संस्थाहरुसंग सम्झौता गरि बीमा सेवा सुचारु गरेको छ। एक्जोटिक सेविंग एण्ड क्रेडिट सहकारी, कालोपूल-५, पलेस्वां सेविंग एण्ड क्रेडिट, टेकुस जय मा अजिमा सेविंग एण्ड क्रेडिट, हाडिगाउँस क्लिक सेविंग एण्ड क्रेडिट, रातोपूलस प्रतिभा बहुउद्देश्यीय संस्था, ललितपुरस उत्तरबाहिनी बहुउद्देश्यीय सहकारी, गोकर्णेस्वरस