काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अघि ६५ वर्षको उमेर हद हटाउने सरकारको निर्णयलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले ‘अर्थ मन्त्रालय सम्बद्ध पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड- २०७३ (दोस्रो संशोधन)’ तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारले उक्त मापदण्ड