काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी थालेको छ । केन्द्रिय बैंक आर्थिक वर्ष २०८२–८३ को वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको हो । आगामी मौद्रिक नीतिका लागि केन्द्रिय बैंकले सरोकारवालासँग राय सुझाव मागेको छ । राष्ट्र बैंकले असार १० गतेसम्म बैंकमा आफ्ना सुझावहरु पेश गर्न आग्रह