१ आश्विन २०८३, बिहिबार

बैंक

राष्ट्र बैंकको ‘बागडोर’ अब डा. पौडेलको हातमा, १८औं गभर्नर बनेका पौडेल को हुन् ?

काठमाडौं । करिब डेढ महिनादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा अन्ततः डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई १८औं गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो । लामो समयदेखि चलेको राजनीतिक रस्सा-कस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति