५ आश्विन २०८३, सोमबार

बैंक

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर, कुन मुद्राको कति ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ १९ पैसा र बिक्रीदर १५२ रुपियाँ ७९ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८९ पैसा र बिक्रीदर १७६ रुपियाँ ५८