बैंक « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

बैंक

सरकारी बैंकको ९ महिने रिपोर्ट कार्ड: नाफाको दौडमा नेपाल बैंक अगाडि, बाणिज्य बैंकको ’छलाङ’, कृषि विकास बैंक सुस्त !

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा सरकारी स्वामित्वका तीन बैंकहरूको उपस्थिति सधैँ चर्चाको केन्द्रमा रहने गर्दछ । चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास (चैत मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणहरू सार्वजनिक भएसँगै यी तीन सरकारी हस्तीहरू बीचको व्यावसायिक प्रतिष्पर्धा थप रोचक देखिएको छ । कसैले नाफामा ऐतिहासिक छलाङ मारेका छन् भने