१ आश्विन २०८३, बिहिबार

बैंक

पुरानै ब्याजमा नयाँ महिना : अधिकांश बैंकको ब्याजदर यथावत, ६ वटाको हेरफेर, बचत गर्दा कुन बैंक रोज्ने ?

काठमाडौं । अधिकांश बैंकहरुको ब्याजदर यथावत देखिएको छ । जेठ महिनाका लागि धेरै बैंकले बैशाखकै ब्याजदरलाई निरन्तरता दिएका हुन् । जेठ महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदरमा झिनो गिरावट आएको छ । जेठमा १४ वटा बैंकले बैशाखकै ब्याजदर लागू हुने जनाएका छन् । जेठ महिनाका लागि ३ वटाको ब्याजदर