काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २४ अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका केन्द्रिय बैंकले २४ अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले आजै अर्थात् जेठ ४ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न