बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

थिग्रिँदै गभर्नरका उमेदवार, निलम र अशोकबीच प्रतिस्पर्धा हुने संभावना

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरका लागि उमेदवारहरु थिग्रिन थालेका छन् । सरकारले गभर्नरका लागि नाम सिफारिस समितिलाई पूर्णता दिउञ्जेलसम्ममा मूल रुपमा दुई नाम प्रतिस्पर्धामा देखिएका छन् । नेपाल राष्ट्र बैंककै बरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमिल्सिना र प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन अब मुख्य प्रतिस्पर्धामा