बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले लिए शपथ

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेज्यूको गभर्नर समक्ष शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको गत मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकबाट चयन हुनु भएको अध्यक्ष पृथ्वी बहादुर पाँडेले प्रचलित कानून तथा नियमानुसार २०८१ फाल्गुन २६ गते नेपाल राष्ट्र बैंकको