काठमाडौं । नेपाल एसबिआई बैंक र स्काईलाईन इन्फ्रा, वीरगन्ज, पर्साबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ लगायत अन्य सुबिधामा १५ ५ र आवास सुविधामा १० ५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख, श्री उदय