बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । संस्थाले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता सेयर