बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ। संस्थाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.५० प्रतिशत बोनस सेयर रहेको छ भने ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी