बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

सिन्धु विकास बैंकको सीइओमा देवकोटा

काठमाडौं । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुरेश देवकोटा नियुक्ति भएका छन् । गत मंसिर २५ गते मंगलबार बसेको संचालक समितिको बैठकले देवकोटलाई सीइओमा नियुक्ति गरेको हो । उनी चार्टर्ड एकाउण्टेण्ट हुन् । उनको कार्यकाल आउँदो पुस १ गतेदेखि लागू हुनेछन् । उनी आगामी चार वर्षको कार्यकालका