३१ भदौ २०८३, बुधबार

बैंक

हरेक दिन १ अर्बका हिसाबले किन घटिरहेको छ निक्षेप ? अब ब्याजदर बढ्ने संभावना

काठमाडौँ । केही महिनायता वित्तीय संस्थामा अधिक तरलताको समस्या बढेको खबरहरु आइरहँदा अब एकाएक परिस्थिति फेरिन थालेको देखिएको छ । बैंकहरुमा जम्मा हुने पैसाभन्दा ऋण दिने रकमको तीव्रता चुलिएको छ । निक्षेपको बढोत्तरी सुस्ताएको मात्रै छैन, जम्मा गरेर राखेको पैसा समेत निकालिएको देखिएको छ । गएको कात्तिकसम्म ह्वारह्वार्ति बढिरहेको निक्षेप