काठमाडौं । हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार संस्थाले नाफा, आम्दानी, प्रतिशेयर आम्दानी तथा लाभांश क्षमतालगायत प्रमुख वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा संस्थाले १० करोड ६६ लाख