५ आश्विन २०८३, सोमबार

बैंक

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौँको तीनकुनेबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। सीआईबी प्रमुख (एआईजी) उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाह प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका लागि पन्तलाई पक्राउ गरिएको हो। पक्राउपछि