काठमाडौं । प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित र प्रसारित भएका भ्रामक तथा आधारहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै बैंकले तथ्य र प्रमाणविनाका सामग्रीले संस्थाको प्रतिष्ठामात्र होइन, सार्वजनिक विश्वाससमेत प्रभावित हुने भएकाले यस्ता गतिविधिप्रति आफ्नो गम्भीर असहमति