काठमाडौं । एक महिनामा विकास बैंकहरुले ८५ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । हाल संचालनमा रहेका विकास बैंकहरुले औसतमा ८५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । साउनमा शाइन रेसुङ्गा डेभलपमेन्ट