काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब बढी रकम लगानी गर्ने भएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपका रूपमा १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्ने भएको हो । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेकोे सो बराबरको रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा