काठमाडौं । ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ नारा सहित नेपालमा प्रथम सहकारी रोजगार मेला–२०८१ भव्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७, ८ र ९ गते तीन दिनसम्म ललितपुरस्थित पुल्चोक परिसरमै सञ्चालीत मेलामा करीब ३ हजारदेखी ४ हजारले अवलोकन गरेका छन् । मेलामा अन्तर्राष्ट्रिय श्रम