काठमाडौं । नेपाल राष्ट्र बैंकले आजै ३० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न केन्द्रिय बैंकले सो बराबरको निक्षेप खिच्ने भएको हो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय