काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले एकै दिन १० जना बैंक कर्मचारी पक्राउ गरेको भोलिपल्ट नेपाल बैंकर्स संघको आकष्मिक बैठक बसेको छ । बुधबार विहान ९ः३० बजे बसेको बैठकले कर्मचारी छुटाउन दबाब दिने समझदारी गरेको छ । प्रहरीले बैंकिङ सम्बन्धि कानूनी व्यवस्थाहरु र बैंकको कार्यशैलीलाई राम्रोसम्ग बुझ्न नसकेको निष्कर्श