काठमाडौं । नेपाल राष्ट्र बैंकले झन्डै डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले क वर्गको वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख, राष्ट्रिय स्तरका विकास बैंकमा २१ करोड ४५ लाख र