३० भदौ २०८३, मंगलबार

बैंक

सहकारीको नियमनका लागि नियामक निकायको स्थापना गरिने

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकायको स्थापना गर्ने भएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन यस्तो जानकारी दिएका हुन् । कानुनमा आवश्यक संसोधन गरी सहकारीता सिद्धान्त र नीति बमोजिम सहकारीको सञ्चालन गरिने उनले