काठमाडौं । सिटिजन्स बैंकले सत्य माई वृद्धाश्रम भैरहवालाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बसन्तपुर–८ बालापुर, रुपन्देहीमा अवस्थित बृद्धाश्रमलाई सहयोग गरेको हो । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई बैंकले विभिन्न दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य सामाग्रीहरु उपलब्ध गराएको छ । विभिन्न दाताबाट प्राप्त