काठमाडौं । कामना सेवा विकास बैंकले ५ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । बैंकले आज अर्थात् माघ १७ गतेदेखि ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त लिलामीमा सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले