काठमाडौँ । वाणिज्य बैङ्कहरूको सेयर कारोबारबाट हुने आम्दानी वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैङ्कहरूले सेयर कारोबार ३ अर्ब १७ करोड ९ लाख १५ हजार रुपैयाँ आम्दानी गरेका हुन् । सञ्चालनमा रहेका २० वटा बैङ्कहरूको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार यस्तो आम्दानी गत वर्षको तुलनामा ७.१९ प्रतिशत