बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

थोरै शाखाबाट धेरै आन्दानी गर्न सानिमा बैंक खप्पिस, पछ्याउँदै हिमालयन, नबिल र एभरेस्ट

काठमाडौं । कयौँ नियामकीय छुट प्राप्त गरेको होलसेल कारोबारमा केन्द्रित स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई् छाड्ने हो भने सानिमा बैंक सबैभन्दा प्रभावकारी वित्तीय संस्थाको रुपमा देखिएको छ । थोरै शाखाबाट ठुलो कारोबार गर्ने सामर्थ्य हुनु बैंकको प्रभावकारिताको एक सूचक हो । सानिमा बैंक यो सूचीमा सबैभन्दा अगाडी छ । अधिकतर गैर आवासीय