२९ भदौ २०८३, सोमबार

बैंक

प्रभु बैंकले लाभांश नदिने

काठमाडौं । प्रभु बैंकले याो वर्ष सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । बैंकको माघ ८ गते बसेको संचालन समितिको बैठकले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गरि नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) बमोजिम तयार गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ