काठमाडौं । कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले आगामी माघ महिनाका लागि ब्याजदर घटाएको हो । माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ । तर, अधिकतममा ८.११ प्रतिशत ब्याजदर तोकेको छ । पुसमा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत र संस्थागत मुद्दतिमा