बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

जाल्पा सामुदायिक लघुवित्तको नाफा र एपिएस ऋणात्मक, अधिकांश सूचक खस्किए

काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी १ करोड ६४ लाख ६१ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनी १० लाख ३० हजार रुपैयाँ नोक्सानमा रहेको थियो । असोज मसान्तसम्मको अवधिमा कम्पनीको