काठमाडौँ । एनआईसी एशिया बैङ्कले फेरि ब्याजदर घटाएको छ । बैङ्कले आगामी माघ महिनाका लागि ब्याजदर घटाएको हो । बैङ्कले मुद्दती निक्षेपको ब्याजदर ८.०६५ प्रतिशत कायम गरेको छ, जुन माघ १ गतेदेखि लागू हुनेछ । तर, पुसमा भने बैङ्कको यस्तो ब्याजदर ८.६७ प्रतिशत कायम गरेको थियो । माघ महिनाका लागि निर्धारण