बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

सिटिजन्स बैंकले भुकम्प पिडितलाई आर्थिक सहयोग स्वरुप २५ लाख प्रदान गर्ने

काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको जाजरकोटमा शुक्रबार गएको विनाशकारी भुकम्पबाट पिडीतहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप २५ लाख प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना