काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा आम्रपाली व्याङ्केट, भाटभटेनी काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थका लागि ७.५ प्रतिशतका दरले