बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

एनएमबि बुद्ध भिजा डेविड कार्डको शुभारम्भ, के-के छन् सुविधा ?

काठमाडौं । एनएमबि बैंकले बुद्ध एयरसंगको सहकार्यमा ‘एनएमबि बुद्ध भिजा डेविट कार्ड’ सेवा शुभारम्भ गरेको छ । बिहीबार राजधानीमा एक समारोहका बीच उक्त सेवा औपचारिक रुपमा शुभारम्भ गरिएको हो । उक्त कार्ड सेवा एनमएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा