बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

वाणिज्य बैंकहरुको नयाँ ब्याजदर: कसले कति दिने ? यी हुन् ब्याजदर घटाउने र बढाउने बैंकहरु

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरुले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर कायम गरेका हुन् । भदौ महिनाको तुलनामा केही बैंकहरुले ब्याजदर घटाएका छन् । नयाँ ब्याजदर अनुसार केहीले बैंकहरुले बढाएका छन् भने केहीले भदौ महिनाकै ब्याजदर यथावत राखेका छन् । नयाँ ब्याजदर अनुसार चार वटा