५ आश्विन २०८३, सोमबार

बैंक

बजेटमा बैंकर्स संघको सुझाव: बैंकको संस्थागत कर र निक्षेप ब्याजको कर घटाउन माग

काठमाडौं । नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटका लागि सरकारलाई विभिन्न नीतिगत तथा व्यावहारिक सुझावहरू पेश गरेको छ । संघले बैंक तथा वित्तीय संस्थाहरूको संस्थागत आयकर घटाउनुपर्ने, निक्षेपमा लाग्ने ब्याज कर कम गर्नुपर्ने र व्यक्तिगत आयकरको सीमा बढाउनुपर्ने लगायतका महत्वपूर्ण सुधारका लागि आग्रह गरेको हो । अर्थतन्त्रको