काठमाडौँ । बैंकहरुमा पैसा थुप्रिने क्रम नरोकिएको र कर्जा प्रवाह सुस्त भएको अवस्थामा पनि लिने र दिने ब्याजको अन्दर (स्प्रेड) भने पछिल्लो एक वर्षमा औसत ३६ आधार विन्दु हाराहारीमात्रै घटेको देखिएको छ । करीब १४०० आधार विन्दुले आधार दर घट्दा पनि बैंकहरुले साढे ३ प्रतिशतभन्दा कम स्प्रेडमा काम गर्न हिचकिचाएका