मन्जुश्री फाईनान्स लिमिटेडले आफ्ना ग्राहकवर्गको माझ मन्जुश्री सुपर सेफ लकरको सुबिधा ल्याएको छ । हाललाई यो सुविधा फाईनान्सको कर्पोरेट शाखा थापाथली र न्युरोडमा उपलब्ध गराइएको छ । साथै ग्राहकहरुको सहजताका लागि मन्जुश्रीले बिना कुनै सेकुरिटी डिपोजीटनै यो सेवा प्रदान गर्ने छ । सिमित अवधिका लागि गरिएको यस छुटको लाभ ग्राहकहरुले