काठमाडाैं । बुधबार पनि अमेरिकी र अस्ट्रेलियन डलरसहित युराे, पाउण्ड र स्वीस फ्रयाङ्ककाे मूल्य बढेकाे छ। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । हिजाे अमेरिकी डलर एकको खरिददर १४४