बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच एक आपसमा मर्जरमा जाने समझदारी

काठमाडौं । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जरमा जाने समझदारी भएको छ । दुवै संस्थाबीच साउन ९ गते एक आपसमा मर्ज हुने समझदारी भएको हो । किसान लघुवित्तको कैलालीको लम्चीचुहा–४मा रजिस्टर्ड कार्यालय रहेको छ । जाल्पा सामुदायिक लघुवित्त रुपन्देही जिल्लाको बुटवल–११मा रजिस्टर्ड कार्यालय रहेको छ । मर्जर