काठमाडौँ । वैदेशिक रोजगार मार्फत नेपाल भित्रने रेमिट्यान्स घर जग्गा तथा सुन खरिदमा लगानी हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव बारे गरिएको अध्ययनले यस्तो देखाएको हो । लुम्बिनी प्रदेशका ५ जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र