बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

ब्याजदर कार्टेलिङ्ग हट्यो, अब बैंकहरुले आफ्नो अनुकुलतामा ब्याजदर तोक्ने सक्ने

काठमाडौं । बैंकहरुको ब्याजमा गर्दै आएको कार्टेलिङ्ग हटेको छ । नेपाल बैंकर्स संघको बिहीबार बसेको बैठकले ब्याज कार्टेलिङ्लाई हटाउने निर्णय गरेको हो । अब बैंकहरुले नै आफ्नै ढंगले ब्याजदर तोक्न सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले अर्थपथलाई जानकारी दिए । उनले भने,–‘ब्याजदरमा लामो समयदेखिको कार्टेलिङ अन्त्य भएको छ ।