बैंक « Arthapath.com
२३ असार २०८३, मंगलबार

बैंक

आइसिएफसि फाइनान्सको सेयर बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र संस्थाको प्रधान कार्यालय भाटभटेनी काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै, सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा अन्य ब्यक्ति तथा