काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख ५० हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरमा आवेदन दिन चाहने इच्छुक विद्यमान संस्थापकहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (असार २६ गते) ले ३५ दिन भित्र बैंकको केन्द्रीय