काठमाडौं । स्थानीय तहको ६० प्रतिशत रकम पुनः निक्षेपमा गणना गर्न पाउने सरकारको पछिल्लो नीतिले बैङ्किङ सो बराबरको निक्षेप थपिने भएको छ । अहिले बैङ्कहरूमा स्थानीय तहको ११० अर्ब भन्दा बढी पैसा छ । त्यसको ६० प्रतिशत रकम निक्षेपमा थपिने बताइएको छ । गत असारसम्म सम्म स्थानीय तहको ८० प्रतिशत रकम