काठमाडौँ । अर्थतन्त्रको बाह्य क्षेत्रमा सकारात्मक सुधार देखिएको छ । गत वर्ष शोधनान्तर स्थिति अर्थात् देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको अन्तर पनि झन्डै तीन खर्ब बचतमा देखिएको छ । नेपाल राष्ट्र शुक्रवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणले