काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको सिईओमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको सञ्चालक समितिको बैठकले बमलाई सोही दिनदेखि लागु हुने गरी नियुक्त गरेको हो ।